रेल्वे कम्पनीमा महाप्रबन्धक भट्टराईलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय, शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी

सरकारले रेल्वे कम्पनीमा महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईले आचरणविपरीतको काम गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए...