जाजरकोटमा स्वास्थ्य चौकीको प्रसुति भवन अलपत्र पारेर ठेकेदार ‘बेपत्ता’

सुर्खेत । काठमाडौंको फ्राइन्ड्स कन्स्ट्रक्सन कम्पनीले बदमासी गर्दा जाजरकोट जुनिचाँदे–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसुती भवन निर्माण ९ वर्षदेखि अलपत्र छ । कम्पनीले २०६९ सालमा १ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे पनि भवन निर्माण सुरु गरी पेस्की रकम दिएर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ । कर्णालीको विकट जाजरकोटका गर्भवतीको सुविधाका लागि बनाउन लागिएको […]

सम्बन्धित सामग्री

भवन हस्तान्तरण गर्ने समय गुज्रिँदा ठेकेदार बल्ल सम्पर्कमा आयो

फागुन : गुल्मीमा स्वास्थ्य चौकीको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने समय गुज्रिँदा बल्ल निर्माण व्यवसायी सम्पर्कमा आएका छन्।गुल्मीको चन्द्रकोट गाउँपालिका-५, ग्वाघामा स्वास्थ्य चौकीको निर्माणधीन भवन अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन थिए। सम्बन्धित कार्यालयले निर्माण व्यवसायीलाई सम्पर्कमा नआएको र सम्पर्कमा आउन भनी पटक-पटक सूचना प्रकाशन गर्दा बल्लतल्ल सम्पर्कमा आएको संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले जनाएको छ।२०७५ साल चैत ५ गते कर्मा कन्स्ट्रक्सन प्रालि काठमाडौं र संघीय

स्वास्थ्यचौकी भवन निर्माण अलपत्र पारेर ठेकेदार सम्पर्कविहिन

गुल्मी : गुल्मीमा भवन निर्माणको कार्य अलपत्र पारेर ठेकेदार सम्पर्कविहिन भएका छन्। गुल्मीको चन्द्रकोट गाउँपालिका ५, ग्वाघामा स्वास्थ्य चौकीको निर्माणधीन भवन अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहिन बनेका हुन्।  २०७५ साल चैत ५ गते कर्मा कन्ट्रक्सन प्रालि काठमाडौं र संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीबीच ...