चितवनमा १३६ सवारी साधान प्रहरीकाे नियन्त्रणमा

चितवन । चितवनको इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नदीजन्य पदार्थ उत्खनन् गर्ने १ सय ३६ सवारी साधानलाई नियन्त्रणमा लिएर २३ लाख बढी राजश्व संकलन गरेको छ । आफ्नो १३ महिने कार्यप्रगति प्रस्तुत गर्दै कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी इन्द्रबहादुर रानाले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार अवैध रुपमा बालुवा,ढुँङ्गा, गिटी उत्खनन गरी ओसारपसार […]

सम्बन्धित सामग्री

रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी - NepaliPatra

चितवन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न चितवन आएको एक कम्पनीको गाडीमा भरतपुर महागनरपालिका– ७ का बासिन्दाको एक समूहले आगजनी गरेका छन् । प्रहरीका अनुसार स्थानीय बासिन्दाले बागमती प्रदेश ०१, ०३० च ७१९० नम्बरको गाडी जलाएका हुन् । सरकारबाट अनुमति लिएर पूर्वपश्चिम रेलमार्गको सर्वेक्षण गर्न आएको बताएको आरएच कन्सल्टेन्सीको सवारी साधान र उपकरण स्थानीय बासिन्दाले कब्जामा […]

चितवनमा ६ सवारी साधन तोडफोड, ५ पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन् ।चितवन प्रहरीका अनुसार बन्द आह्वान कर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पु-याएका छन् । चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।यसरी सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपा

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु :: Pahilopost.com

चितवनः भरतपुर महानगरपालिका – १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी साधान दुर्घटनामा परी आज बिहान एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेका छन्। आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै