नेपाल बैंकको मुद्दति खातामा पैसा दोब्बर हुन लाग्ने समयअवधि घट्यो

नेपाल बैंकले हालै मात्र सञ्चालनमा ल्याएको डबल धमाका मुद्दति खातामा ग्राहकको सावाँ रकम दोब्बर हुन लाग्ने समय घटाएको छ ।अबदेखि बैंकको उक्त खातामा व्यक्तिले रकम जम्मा गर्दा मात्र पाँच वर्ष नौ महिना २९ दिनमा सावाँ रकम दोब्बर हुने बैंकले जनाएको छ । बैंकका अनुसार यसमा न्यूनतम २५ हजार रुपैयाँभन्दा माथिको रकम जम्मा गर्न सकिन्छ ।त्यसैगरी, […]