नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले वर्तमान गठबन्धन सरकार असफल भएको दाबी गरेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले युवालाई विदेश जानबाट रोक्न सरकार असफल भएको, विदेश जान राहदानी बोकेर हिँडेका...
प्रमुख प्रतिपक्ष दल एमालेले अहिलेको गठबन्धन सरकार नै लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई कमजोर बनाउने काममा लागेको आरोप लगाएको छ । काठमाडौंमा बिहीबार शक्ति प्रदर्शनपूर्व बुधबार बसेको केन्द्रीय कमिटी बैठकले सरकारले नै विशृंखल...
धनगढी : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सह-इन्चार्ज कर्णबहादुर थापाले अहिलेको गठबन्धन सरकार परिवर्तनविरोधी र यथास्थितिवादी भएको बताएका छन्।शनिबार पार्टीको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत बेलौरीमा आयोजित अन्तरसंवाद तथा सम्मान कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य थापाले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारलाई ‘लोभीपापीको झुण्ड’को संज्ञा पनि दिए। ‘यिनीहरू परिवर्तनकारी हुन्थे भने एमालेसँगको सहकार्य तोडदैनथे’‚ उनले भने।एमालेलाई बिहान बास्
एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकार मृत अबस्थामा पुगेको बताएका छन्। सोमबार सम्पादकहरूसँगको अन्तर्क्रियामा ओलीले निष्प्राण अवस्थामा पुगेको यस्तो सरकारलाई बोकेर हिँड्नु देश र...
काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान ५ दलीय गठबन्धन सरकार अविलम्व हट्नुपर्ने बताएका छन्। शुक्रवार छवि कार्कीको १२ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाए। अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्ती झैँ पग्लिएर सरकारबाट हटिसकेको हुने भए पनि अहिलेको सरकार तमासा […]
बझाङ : पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान गठबन्धन सरकार सिनो जस्तै गन्हाएको बताएका छन्।नेकपा एमाले जिल्ला कमिटी बझाङले चैनपुरमा आयोजना गरेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले भने, ‘देशमा गठबन्धन सरकार स्थापना भएको वर्ष दिन वित्न नपाउँदै सरकारमा रहेकाहरु कमिसन र आफन्त वादको जालमा फसेका छन्। उनीहरुलाई देश र जनताको कुनै चिन्ता र चासो छैन्। यो सरकार गन्हाएको छ। यसको दुर्गन्धले देशलाई असफलताको मार्गमा लगेको छ।’पौडेलले न
कपिलवस्तु, १४ चैत : नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले एमालेप्रति जनताको निरन्तर विश्वास बढीरहेकाे बताएका छन् । कपिलवस्तुमा साेमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सचिव रायमाझीले गठबन्धन सरकार भ्रष्ट्राचार लिप्त हुँदा जनताको इच्छा पूरा गर्न नसकेकाे दावी गरे । सम्बोधनको क्रममा पाँच दलीय गठबन्धनले एक्लाएक्लै निर्वाचनमा जाने हिम्मत समेत गर्न नसक्ने बताए । उनले स्वार्थी […]