टेन्डर स्वीकृत नहुँदा मुगुका खाद्यान्न गोदाम रित्तै

मुगु-हिमाली जिल्ला मुगुमा ६ हजार क्विन्टल खाद्यान्न माग गरिए तापनि समयमै टेन्डर स्वीकृत नहुँदा खाद्यान्न आपूर्तिमा ढिलाइ भएको छ । गत भदौ ४ गते मुगुमा खाद्यान्न आपूर्तिमा माग गरे तापनि अझै आउन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले जनाएको छ । कम्पनीका अनुसार यसअघि भदौ ४ गते खाद्य संस्थानले मुगु जिल्लाका लागि ४ […]

सम्बन्धित सामग्री

मुगुका खाद्य डिपो रित्तिए : सर्वसाधारणलाई समस्या

मुगु – मुगुमा तीन वटा खाद्य डिपो र दुई वटा बिक्री केन्द्रका गोदाम रित्तिएका छन् । गत आवको खाद्यान्न कोटाको चामल ढुवानी भइसकेको र यो चालु आवको नयाँ खाद्यान्न कोटा ठेक्का टेण्डर स्वीकृत नहुँदा श्रीकोट, पुलु, सोरुकोट खाद्य डिपो र कालै, रातापानी बिक्री केन्द्रका गोदाम साउन महिनाको सुरुआतमै रित्तिएका हुन् । गमगढीस्थित खाद्य व्यवस्था तथा […]

मुगुमा रित्तिए खाद्य गोदाम

चालु आर्थिक वर्ष सुरु भएको दुई महिना बित्दासमेत खाद्यान्न ढुवानी नहुँदा मुगुका सबै खाद्य गोदाम रित्तिएका छन् । खाद्य व्यवस्था, व्यापार तथा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षका लागि टेन्डर स्वीकृत नगर्दा दसैंको मुखमा गोदामहरू रित्तिएका हुन् ।