चितवन – चिप्लिएर नारायणी नदीमा लडेका एक पुरुष बेपत्ता भएका छन्। बिहीबार बेलुका करिब ५ बजे भरतपुर–१, जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक पुरुष नारायणी नदीमा बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा गोरखा आरुघाट घर भई हाल भरतपुर महानगरपालिका–२, क्षेत्रपुर बस्ने ४५ वर्षीय रमेश खनाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको […]