सर्वोच्चको आदेशसँगै प्रहरी भर्ना प्रक्रिया अघि बढाउन सहज
मधेस प्रदेशले प्रहरी भर्नाविरुद्ध हालेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार सर्वोच्चले गरेको यो निर्णयसँगै प्रहरीलाई भर्ना प्रक्रिया अघि बढाउने बाटो खुलेको छ । प्रहरी प्रधान कार्यालय...