थप ३७ सङ्क्रमितको ज्यान गयो, २४ घण्टामा सात हजार चार सय ४८ जनामा काेराेना

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै सात हजार चार सय ४८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा सात हजार तीन सय ८८ र पाँच सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जना गरी सात हजार चार सय ४८ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि ...

सम्बन्धित सामग्री

२४ घण्टामा ८ हजार ३ सय ५ जनामा सङ्क्रमण, थप १ सय ९० जनाकाे ज्यान गयाे

काठमाण्डाै – गएको २४ घण्टामा देशभर आठ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २१ हजार ६ सय ९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा आठ हजार दुई सय २७ जनामा र तीन सय ९२ जनाकाे एन्टिजेनमार्फत परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख ८८ हजार ६ सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।यस्तै गएको २४ घण्टामा ६ हजार पाँच सय ४३ जना काेराेना सङ्क्रमणमुक्त भएसँगै निकाे हुनेको सङ्ख्या तीन लाख ६६ हजार नाै सय ४६ पुगे...

उज्यालो अनलाइन

बाँकेमा एकै रात १२ जना सङ्क्रमितको ज्यान गयो

बाँके – बाँकेमा गएराति मात्रै १२ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा बाँकेका ५ जना, बर्दियाका ६ जना र रुकुमका एक जना रहेका जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । भेरी अस्पताल नेपालगञ्जमा १० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जना र एक जनाको होम आइसोलेशनमै ज्यान गएको हो । बाँकेमा अहिलेसम्म जिल्ला भित्रका एक सय ९६ जना र जिल्ला बाहिरका एक सय ४८ जना गरी तीन सय ४४ जना कोरोना संक्रमतिको ज्यान गइसकेको छ ।

उज्यालो अनलाइन

बाँकेमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गयाे

बाँके - बाँकेमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । गएराति भेरी अस्पतालमा ५ र शिक्षण अस्पतालमा ५ गरी १० जनाको ज्यान गएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका ७, कोहलपुर नगरपालिकाका एक, बर्दियाको बारबर्दियाका एक र टीकापुर कैलालीका एक जना सङ्क्रमितको ज्यान गएको अस्पतालको विवरण छ । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ६९ पुगेको छ । बाहिरी जिल्लाका एक सय ३० जनाको ज्यान गएको छ ।

उज्यालो अनलाइन

चितवनमा थप आठ कोरोना सङ्क्रमितको ज्यान गयो

चितवन – चितवनका दुई अस्पतालमा थप आठ कोरोना भाइरसका सङ्क्रमितको ज्यान गएको छ । चितवन मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा चार जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेमा धेरैजसो ५० वर्षमुनिका रहेका छन् ।   मङ्गलवार दिउँसो साढे तीन बजेदेखि बुधवार बिहान साढे नौसम्म आठ कोरोना सङ्क्रमितको ज्यान गएको हो । २४ घण्टामा यति धेरै सङ्ख्यामा कोराना सङ्क्रमणबाट ज्यान गएको चितवनमा पहिलो हो ।  चितवन मेडिकल कलेजका सूचना अधिकारी डा. किशोर अधिकारीले ज्यान गुमाउनेहरूमा कोभिडबाहेक अन्य जटिल...

उज्यालो अनलाइन

पछिल्लो २४ घण्टामा १४ जना सङ्क्रमितको ज्यान गयो

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १४ जनासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३१ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा २६ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७५ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ८६ जना र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३३ जना गरी २६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दु...

उज्यालो अनलाइन

२४ घण्टामा ४६० जनामा काेराेना सङ्क्रमण, ५ जनाकाे ज्यान गयाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा पीसीआर परीक्षणबाट चार सय ६० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ४३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा चार सय ६० जना र आठ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जना गरी कुल पाँच सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार नौ सय ८४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय ५३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार तीन सय ...

उज्यालो अनलाइन

२४ घण्टामा ४९६ जनामा काेराेना सङ्क्रमण, १३ जनाकाे ज्यान गयाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार सय ९६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ । ४३ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै सात सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ । योसँगै काेराेनाका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हज...

उज्यालो अनलाइन

२४ घण्टामा थपिए ७७ जना काेराेना सङ्क्रमित

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर ७७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । तीन हजार एक सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार नौ सय ६ पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा एक सय ६ जना कोरोनामुक्त भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार नौ सय २१ पुगेको छ । आइतवार थपिएकामध्ये ४१ जना काठमाण्डाै उपत्यकाका रहेका छन् । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ सय ६९ रहेको छ । ...

उज्यालो अनलाइन

२४ घण्टामा काेराेना सङ्क्रमणबाट तीन जनाकाे ज्यान गयाे

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । अहिलेसम्म काेराेना सङ्क्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यस्तै तीन हजार सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा दुई लाख ७३ हजार एक सय ६६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै थप एक सय ११ जना निको भएसँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार पाँच सय पाँच पुगेको छ ।  अहिले नेपालम...