काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका दुई वटा समितिमा एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेललाई लिएर छलफल हुने भएको छ । आज ११ बजे अर्थ समिति र दिउँसो २ बजे लेखा समितिको बैठक डाकिएको संसद सचिवालयले जनाएको छ । अर्थ समिति बैठकका नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट प्राप्त हुने रोयल्टी र राजश्वको […]