मापदण्ड विपरीतका मन्टेसरी च्याउसरी, तर अनुगमन गर्दैन सरकार

काठमाडौं : ह्यापी किड्स किन्डरगार्टेन धोबीखोला करिडोर छेउमा सञ्चालित छ। अनामनगरको मदन भण्डारी कलेज अगाडि रहेको उक्त किन्डरगार्टेन रहेको भवनको आँगनमा सानो खेल्ने ठाउँ छ। तर यो किन्डरगार्टेन महानगरपालिकाले तोकेको विद्यालय मापदण्डअनुसार उपयुक्त ठाउँमा पर्दैन।काठमाडौं महानगरपालिकाले पूर्वप्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका, २०७३ को बुँदा (११) मा यस्ता विद्यालयको न्यूनतम मापदण्ड तोकेको छ। जसमा खुला इनार, पोखरी, भीर, खोला, फोहोर संकलन केन्द्र, बसपार्क, ध्वनी

सम्बन्धित सामग्री

सरकार, अनुगमन मूल्यांकन र कानुन

विषय प्रवेशसंघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्यांकनसम्बन्धी विद्येयक पारित गरेको ताजा समाचार मिडियामा आएको छ । अनुगमन र मूल्यांकनसम्बन्धी ऐन किन चाहियो र किन विद्येयक पारित गरियो भन्दा पनि पारित गर्नेहरूले ऐनको कार्यान्वयन कसरी गर्ने र कार्यान्वयनबाट के कस्तो प्रभाव पर्दछ ? सो मनन गर्न भ्याए भ्याएनन् ? विद्येयकका दफादफा किन […] The post सरकार, अनुगमन मूल्यांकन र कानुन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लुम्बिनी कांग्रेसले प्रदेश र स्थानीय सरकारको अनुगमन गर्ने

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनले लुम्बिनी प्रदेश सरकार र प्रदेशका १०९ स्थानीय सरकारलाई अनुगमन गर्न प्रदेश कार्यसमितिअन्तर्गत अनुगमन समिति बनाउने प्रस्ताव पारित गरेको छ। यस्तै, पार्टीको तहगत आधारमा सरकारी निकायको निर्धारण,...

उपत्यकाका सातवटा अस्पताल अनुगमन, अधिकांशमा जनशक्तिको अभाव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ।  सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको हो।

चाडपर्व लक्षित बजार अनुगमन

काठमाडौँ,१० असोज । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर तनहुँका स्थानीय तहले बजार अनुगमनलाई तीव्र बनाएका छन् । दसैँ, तिहार, छठजस्ता महान् पर्वलाई लक्षित गरी जिल्लाका स्थानीय तहले बजार अनुगमन थालेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै आफ्नो पालिकाभित्र स्थानीय तहले अनुगमन सुरु […]

उपभोक्ता ठग्ने व्यापारीविरुद्ध जुट्यो सरकार, तीन सरकारले देशव्यापी अनुगमन गर्ने

तीनै सरकारको सहकार्यमा वाणिज्य विभागले प्रत्येक महिना देशव्यापी बजार अनुगमन गर्ने भएको छ । उपभोक्तालाई ठगिनबाट जोगाउने गरी बजार अनुगमनलाई प्रभावकारी बनाउन नियमित अनुगमन बाहेक संयुक्तरूपमा देशभर एकै दिन अनुगमन गरिने भएको हो ।यसरी गर्ने बजार अनुगमन सबै निकायले आपसमा सहकार्य गरेर संयुक्तरूपमा हुने छ । यस अनुगमनमा गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ–आफ्नो मातहत निकायहरूलाई प्रभावकारी रुपमा समन्वय गर्ने छन् । यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकीकृत

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका टोलीद्धारा ख्वप अस्पताल अनुगमन

भक्तपुर, २२ माघ; प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेको छ । प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ प्रशासक सावित्रीकुमारी पौडेल, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका रेडियोलोजिष्ट डा. रुपेन्द्र खड्की, ल्याब टेक्निसियन इन्चार्ज सुशिल आचार्यको टोलीले अस्पतालको […]

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका टोलीद्वारा ख्वप अस्पताल अनुगमन

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ प्रशासक सावित्रीकुमारी पौडेल, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका रेडियोलोजिष्ट डा. रुपेन्द्र खड्की, ल्याब टेक्निसियन इन्चार्ज सुशिल आचार्यको टोलीले अस्पतालको अनुगमन गरेको हो।

भक्तपुरस्थित ख्वप अस्पतालको अनुगमन

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले शुक्रबार भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेको छ।...

सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

काठमाडौँ । सरकारले दसै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि संयुक्त रूपमा बजार अनुगमन सुरु थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्तासंग विभाग, जिल्ला प्रशासन कार्यालय लगायतको संयुक्त रुपमा बजार अनुगमन गर्न थालेको हो । सरकारले चाडपर्व नजिकिँदै गर्दा सधै दसै तिहार लक्षित बजार अनुगमन गर्दै आएको छ । बजारमा जति नै मुल्य […] The post सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

केन्द्रीय बजार अनुगमन प्रणाली बनाउँदै सरकार

तथ्यांकमा आधारित बजार अनुगमन प्रणालीको निर्माणबाट अनुमानयोग्य प्रक्षेपनमा सहयोग पुग्ने सरकारी विश्वास छ।