मधेश प्रदेशका ३९ स्थानीय तहले पेश गरेनन् बजेट विवरण

काठमाडौं : आर्थिक वर्ष २०७९/८० का लागि मधेश प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेश प्रदेशमा कुल एक सय ३६ पालिका रहेकामा सो सङ्ख्यामा स्थानीय तहले बजेट विवरण पेश नगरेका पाइएको हो। मन्त्रालयका अनुसार हालमसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय…