सेञ्चुरी बैंकले सञ्चालनमा ल्यायो नयाँ मुद्दती खाता योजना, न्यूनतम एक हजारमै खोल्न सकिने

सेञ्चुरी कमर्सियल बैंकले नयाँ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले आमजनताको बचत गर्ने बानीको विकास गर्न 'सेञ्चुरी रिकरिङ मुद्दती' र 'सेञ्चुरी फ्लेक्सी फिक्स्ड' नामका दुई नयाँ निक्षेप खाता योजना सञ्चालनमा ल्याएको हो ।