प्रश्न तिमीलाई

तिमीले सोधेका सबै प्रश्नको जवाफ दिन तयार छुँ प्रश्न त गरी हेर भन्छौ नि दिनभरी घर बसेकी छौ के काम छ र? कहिल्यै भनेका छौ घरको काम म गर्छु तिमी बाहिरतिर जाने गर।