सिटिजन्स बैंक इन्टरनेसनल र लस्कर फुड्स एण्ड डेलिभरी सर्भिसेसबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका मोबाइल बैकिङ ग्राहक तथा कर्मचारीले लस्कर फुड्स एण्ड डेलिभरी सर्भिसेसका विभिन्न सेवामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागिसमेत […]