Kanchanpur. The bridge over the Doda River connecting Krishnapur Municipality and Laljhandi Rural Municipality has been completed 12 years after the contract was signed.The contract for the bridge construction was signed with Lumbini Rajendra Kumar Shrestha JV Kailali on Poush 26, 2072 BS. Although the bridge construction was supposed to be completed by Poush 26, 2075 BS as per the agreement, the bridge has been completed 12 years after the contract was signed, according to the Division Road Office, Mahendranagar.As per the bridge construction agreement, work started at that time and three pillars were constructed. However, the bridge took 12...
काठमाडौं । बालेन शाहको नयाँ गीत ‘जय महाकाली’ ले युट्युबमा कीर्तिमान रच्न थालेको छ । रिलिजको ३ घण्टामै यसलाई १२ लाख पटक हेरिएको छ ।
३ घण्टामा ‘रियल टाइम’ भ्यूज १५ लाख ७४ हजार छ । …
काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्दैछन् । मध्यान्ह १२ः३४ मा बालेनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछन् । त्यसपछि सिंहदरबार पुगेर पदबहाली गर्नेछन् । बालेनका लागि सिंहदरबारमा नयाँ आसन उत्तर फर्काएर तयार पारिएको छ । यसअघिका प्रधानमन्त्री पूर्वी आसनमा बस्ने […]
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ नेता बालेन्द्र शाहले भोलि प्रधानमन्त्री पदको शपथ लिँदैछन् । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले भोलि नै सिंहदरबारमा पुगेर प्रधानमन्त्रीको पदवाहली गर्नेछन् । बालेनले सिंहदरबारमा आफ्नो आसन पनि वास्तुशास्त्रअनुसार हेरफेर पारेका छन् । उनले विगतका प्रधानमन्त्रीको आसन परिवर्तन गरिएको छ । बालेन बस्ने कुर्सी […]
काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक जना बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने बंगलादेश पाबना घर भएका २९ वर्षीय माेहम्मद शिहाबुल इस्लामलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टाेलीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा […]