जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले गराए अस्पताल ठप्प, सरकारले बेवास्ता गरेको आरोप

रुपन्देही । कोरोना महामारीको समयमा काम गरेका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउनुपर्ने माग गर्दै अस्पतालको सेवा नै बन्द गर्नेगरी आन्दोलन हुँदा प्रदेश तथा संघीय स्वास्थ्य मन्त्रालयले वेवास्ता गरेको आरोप आन्दोलनकारीले लगाएका छन् । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको भन्दै आन्दोलनमा जाने जानकारी दिएको धेरै समय भएपनि मन्त्रालयको वेवास्ताले यो अलपत्र परेको आरोप उनीहरुको […]

सम्बन्धित सामग्री

ज्यानको बाजी थापेर काम गर्दा पनि छैन जोखिम भत्ता, सरकारी बेवास्ता कहिलेसम्म ?

पटक–पटक जानकारी गराउँदासमेत सम्बन्धित निकायले बेवास्ता गरेको पुनर्वास नगरपालिकाका हेल्थ डेस्क ईन्चार्ज गणेश साउदको गुनासो गर्नुहुन्छ । सँगै काम गरिरहेका फरक स्थानीय तहका कर्मचारीले जोखिम भत्ता पाउँदा आफूहरू टुलुटुलु हेरेर बस्नु परेको उहाँको दुःखेसो छ ।