श्रीलंकाका सर्वसाधरण सरकार विरुद्ध प्रदर्शनमा उत्रे

काठमाडौं । आर्थिक संकटमा फसेका श्रीलंकाका सर्वसाधरण सरकार विरुद्ध प्रदर्शनमा उत्रेका छन् । खाद्यान्न अभाव र मंहगीको बिरोधमा रातको समयमा कोलोम्बोमा भेला भएका उनीहरु राष्ट्रपति गोटाबाया राजपक्षेको घरतर्फ अघि बढ्दा प्रहरी र सर्वसाधारणबीच झडप समेत भएको छ । करिब ५ हजारको संख्यामा भेला भएका प्रदर्शनकारीले सरकार विरुद्ध चर्को नारा लगाउनुका साथै सडक अवरुद्ध गर्दा प्रहरीले […]