समलिंगी जोडीका दुःख : न विवाह दर्ता हुन्छ, न बच्चा एडप्ट गर्नै पाउँछन्

११ वैशाख, काठमाडौं । मनिला न्यौपाने र प्रकाश चौधरीले परम्परागत रूपमा विवाह गरेर सँगै बस्न थालेको दुई वर्ष भयो । उनीहरू समलिंगी जोडी हुन् । मनिला र प्रकाश शारीरिक रूपमा दुवै जना पुरुष हुन् । उनीहरूले परम्परागत विवाह गरेको दुई वर्ष पूरा भएपनि मनिलाको परिवारले उनीहरूको विवाहलाई स्वीकारेको छैन, न त समाजले नै स्वीकारेको छ […]

सम्बन्धित सामग्री

कम तौलका बच्चा, कुपोषणको शिकार

बालविवाहका कारण लग्न मायाको विवाह दर्ता भएन । त्यही कारण जेठो छोराको जन्मदर्ता पनि हुन सकेन । जन्मदर्ता नभएपछि उनले कर्णालीका बालबालिकाका लागि सरकारले हरेक महीना दिंदै आएको २०० रुपैयाँ बालपोषण अनुदान पनि पाउन सकिनन् ।