सामुदायिक स्वास्थ्य इकाइ बन्द गरिएपछि बिरामीको उपचारमा समस्या

सिमकोट – सर्केगाड गाउँपालिका– १ स्थित छिडिनाता गाउँको सामुदायिक स्वास्थ्य इकाइ साउनयता बन्द गरिएपछि बिरामी मर्कामा पर्दै आएका छन्। कर्णाली प्रदेश सरकारले यसअघि उपलब्ध गराउँदै आएको जनशक्तिको करार अवधि सकिएपछि स्वास्थ्य इकाइ बन्द हुँदा बिरामी मर्कामा परेका हुन्। छिडीनात्ता गाउँका स्थानीय जयकली धामीले सामुदायिक स्वास्थ्य इकाइ बन्द भएपछि बिरामी समस्यामा परेको बताइन्। साउनअघि इकाइ सञ्चालनमा […]

सम्बन्धित सामग्री

खनियाबासमा औषधि अभाव

काठमाडौँ,२३ माघ । खनियाबास गाउँपालिकामा रहेका पाँच वटा स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने सिटामोललगायतका औषधि स्वास्थ्य संस्थामा नहुँदा उपचारमा समस्या भएको छ । झार्लाङ स्वास्थ्यचौकी, झार्लाङ सामुदायिक स्वास्थ्य इकाइ, कुरी आधारभूत स्वास्थ्य केन्द्र, भोक्टेनी स्वास्थ्य चौकी, र खनियाबास ग्रामीण अस्पतालमा आधारभूत औषधिसमेत […]