काठमाडौँ- बाँकेको नेपालगञ्जमा जारी रहेको कर्फ्यू खुकुलो हुने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यू खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बेलुकी ८ देखि शुक्रबार बिहान ६ बजेसम्म पुन: कर्फ्यू लाग्नेछ।
बिहीबारका लागि नेपाल...