म्याङ्लुङ्– सानो कच्ची घर । रातो माटाले चिटिक्क लिपिएको सिकुवा । वरिपरि मादलले घेरिएको खाटमाथि बसेर मादल बनाउन र मर्मत गर्न व्यस्त छन् तेह्रथुमको म्याङ्लुङ् नगरपालिका–९ साब्लाका लोकबहादुर लामगादे । यतिबेला उनलाई मादल बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ । तिहारका बेला मादलको अत्यधिक माग हुने भएकाले लामगादेलाई मादल बनाउने चटारो भएको हो । उनी […]