महोत्तरीमा विभिन्न विपद्को घटनामा २० को मृत्यु, ४१ करोडभन्दा बढीको क्षति

जनकपुरधाम– महोत्तरीमा विभिन्न विपदको घटनामा परेर गत आर्थिक वर्षमा २० जनाले आफ्नो ज्यान गुमाएका छन्। गत साउनदेखि असारसम्म १० बालबालिकासहित २० जनाले विभिन्न विपद सम्बन्धी घटनामा परेर आफ्नो ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। गत वर्ष आगलागी, बाढी, पानीमा डुबेर, करेन्ट लागेर १० जना बालबालिका र ५–५ जना पुरुष महिलाको मृत्यु भएको प्रहरी […]