पोखरा र भैरहवाको खेल वर्षाले नतिजाविहीन,  दुवैले बाँडे अंक

काठमाडौं : काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा राइनोज र भैरहवा ग्लेडिएटर्सले अंक बाँडेका छन्।वर्षाका कारण आइतबारको  खेल रोकिएर नतिजाविहीन भएपछि दुवैले १/१ अंक बाँडेका हुन्। त्रिवि क्रिकेट मैदानमा भीषण वर्षा भएपछि मैदान ओसिलो भएर खेल रोकिएको हो।टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले ब्याटिङ गरिरहँदा पानी परेको थियो। वर्षाले खेल रोकिनुअघि पोखराले १० ओभर १ बलमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो।पोखराका लागि असेला गुणारत्नेले २३

सम्बन्धित सामग्री

पोखरा एभेञ्जर्स र काठमाडौं नाइट्सबीचकाे खेल जारी

काठमाडौं । नेपाल टी-२० लिग अन्तर्गत पोखरा एभेञ्जर्स र काठमाडौं नाइट्सबीचकाे खेल अहिले जारी रहेकाे छ । कीर्तिपुर मैदानमा साेमबार बिहान ९ बजदेखि सुरु भएको पहिलो खेलमा पोखरा एभेञ्जर्स र काठमाडौं नाइट्स् भिडिरहेका छन्। साेमबार दिउँसो १ बजेबाट सुरु हुने दोस्रो खेलमा फारवेस्ट युनाइटेड र जनकपुर खेल्ने भएका छन् । काठमाडौं ५ खेलमा तीन वटा […]

युनाइटेड पोखरा भलिबल कपको खेल तालिका सार्वजनिक

पोखरा (हाम्रो खेलकुद) – युनाइटेड पोखरा क्लब पोखराको आयोजनामा बिहीबारदेखि शुरु हुने युनाइटेड पोखरा भलिबल कपको सहभागी टोली खेल तालिका सार्वजनिक भएको छ । आयोजक युनाइटेड पोखरा क्लबले बुधबार सहभागी टोलीसँगै खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ समूह ‘ए’ मा गण्डकी प्रदेश […]

फाइनल खेल चलिरहँदा पोखरा रङ्गशालाभित्रको कभर्डहलमा आगलागी

कास्की । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उनका अनुसार आगलागीपछि कभर्डहलभित्र सञ्चालन भइरहेको ‘सिक्स ए साइड महिला तथा पुरुष हक्की प्रतियोगिता’को फाइनल खेल एक घण्टा स्थगन भयो […]

खेल चलिरहँदा पोखरा रङ्गशालाकाे कभर्ड हलमा आगलागी

कास्की – पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा खेल चलिरहेका बेला आगलागी भएको छ । आज आइतवार खेल चलिरहेका बेला बिजुली शर्ट भएर आगलागी भएको हो ।   कभर्ड हलभित्र सिक्स ए साइड महिला तथा पुरुष हक्की खेल चलिरहेकाे थियाे । आगलागी भएपछि खेल स्थगति भएको छ ।  पोखरा महानगरपालिकाकाे वारुण यन्त्रले आगाे निभाएकाे छ । आगलागीबाट के, कति क्षति भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खेल चलिरहँदा पोखरा रंगशाला भित्रको कभर्डहलमा आगलागी

पोखरा रंगशाला भित्रको वहुउद्देश्यीय कभर्ड हलमा आगलागी भएको छ। खेल संचालन भइरहँदा विद्युत सर्ट भएर आगलागी भएको हो।...

पोखरा क्षेत्रको आर्थिक समृद्धिको आधार खेल पर्यटन पनि एक होः मन्त्री थापा

पोखरा- गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरा क्षेत्रको आर्थिक समृद्धिको आधार खेल पर्यटन भएको बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नवनिर्वाचित टोलीलाई शुक्रबार पदस्थापन कार्यक्रम वोल्दै प्रदेशको राजधानी पोखरामा विभिन्न खेलकुद गतिविधिले पोखरा क्षेत्रमा खेल पर्यटन नै आर्थिक समृद्धिको आधार भएको बताएका हुन् ।कोभिड–१९ को कारण […]

ए डिभिजन लिगमा मनाङको तीन खेल पोखरा रंगशालामा हुने

२३ मंसिर, काठमाडौं । शहीद स्मारक ए  डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले खेल्ने तीन खेल पोखरा रंगशालामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक लिग फुटबल काठमाडौं बाहिर खेलाउन लागेको हो । मनाङले पोखरालाई घरेलु मैदान बनाउने निर्णय गरेपछि नै एन्फाले यसवर्षको लिगका केही खेल पोखरा रंगशालामा खेलाउने तयारी गरेको […]

ईपीएल : वर्षाले नतिजाविहीन बनेको पोखरा-भैरहवाबीचको खेल [फोटो फिचर]

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतवार भएको दोस्रो खेल वर्षाका कारण नतिजाविहीन भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल नतिजाविहीन भएको हो ।  पोखराले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेल रोकिएको थियो । दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।  यसअघि पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गरेको थियो ।  यस्तो छ वर्षाले खेल रोकिनुअघिका तस्वीरः

वर्षाका कारण खेल रद्ध भएपछि पोखरा र भैरहवाले अंक बाँढे

काठमाडौं- एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेटअन्तर्गत आइतबार पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल वर्षाका कारण रद्ध भएको छ। पहिला ब्याटिङ गरेको पोखराले १०.१ ओभरमा ७ विकेट गुमाएर ६५ रन जोडेपछि वर्षाले खेल प्रभावित बनेको थियो। त्यसपछि खेल सुचारु हुन सकेन र दुवै टोलीलाई एक एक अंक बाँढियो। प्रतियोगिताअन्तर्गत सोमबार हुने खेलमा विराटनगर वारियर्स र काठमाडौं किङ्स […]

वर्षाका कारण पोखरा र भैरहवा बीचको खेल रद्द

काठमाडौं, १० असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल रद्द भएको छ ।१०औं ओभरको खेल चलिरहेको समयमा पानी परेपछि दुई टोली एक–एक अंक बाढ्न बाध्य भएका हुन् । टियु क्रिकेट मैदानमा भएको खेलमा भार वर्षा भएपछि खेल नतिजाविहीन भएको हो । वर्षाले खेल रोकिनु अघि […]