पूर्वराजा ज्ञानेन्द्रद्वारा तलेजु र भैरवको पूजा, दरबरस्क्वायर परिसरमा भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक भक्तपुरस्थित तलेजु र आकाश भैरवको पूजा एवं दर्शन गर्नुभएको छ । भक्तपुरका स्थानीय जनताको अनुरोधलाई स्वीकार्दै आइतबार भक्तपुर पुग्नुभएको हो । गणतन्त्र घोषणापछि पूर्वराजा ज्ञानेन्द्रले आइतबार भक्तपुरको दरबारस्क्वायरमा रहेको तलेजु भवानी र तौमढीमा रहेको आकाश भैरवको दर्शन एवं पूजा गर्नुभएको हो । उहाँको स्वागतका लागि ठूलो सङ्ख्यामा स्थानीयवासी दरबरस्क्वायर परिसरमा नेपालको …

सम्बन्धित सामग्री

भक्तपुरवासीकाे निमन्त्रणमा ज्ञानेन्द्र शाह दरबार क्षेत्रमा (तस्बिर)

काठमाण्डाै – पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरमा रहेकाे तलेजु भवानीको दर्शन गर्नुभएको छ ।आज आइतवार दिउँसाे उहाँले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुग्नुभएका शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए ।स्थानीयवासीले पूर्वराजा शाहकाे समर्थनमा विभिन्न नारा लगाउँदै स्वागत र सम्मान गरेका थिए ।तस्बिर : न्युज एजेन्सी नेपाल