कर घटाएर भए पनि पेट्रोलियमको मूल्य घटाउनु पर्छ – अध्यक्ष नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले करको दायरा घटाएर भए पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने बताएका छन्। उनले पेट्रोलियम पदार्थको पटकपटक मूल्य बढाएर जनतालाई मारमा पार्न नहुनेमा जोड दिए। विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको कर घटाई मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आइतबार बुझाएको ज्ञापनपत्र लिँदै अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुमा राजनीतिक […]