नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधिमा सडकको पूर्वाधार विकासमा फड्को मारेको छ । वर्षाद्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्थाका सडक कालोपत्र, पिसिसि र ग्राभेल भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका सडक करिब ८० किलोमिटर कालोपत्र, पिसिसि र १८० किलोमिटर ग्राभेल गर्ने कार्यसँगै खजुरा गाउँपालिकाको मुहार फेरिन थालेको छ । गाउँपालिकाका मुख्य […]