सर्खेत – कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले तीनै तहका सरकारको सार्वजानिक नीति निर्माणमा यूवाको सहभागिता अपरिहार्य रहेको बताए । युवा आर्थिक विकासका सम्बाहक तथा समाज रुपान्तरणका सुत्रधार भएकाले नीति निर्माणमा उनिहरूको प्रत्यक्ष सहभागिताको सुनिश्चिता गर्नुपर्ने उनको भनाइ छ ।शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित तीन दिने पूर्व व्यवसायी संसदीय अभ्यास सहयोग कार्यक्रम (पीपीएसपी) को […]