‘हाम्रो मौलापुर’ पुस्तक विद्यार्थीको हात हातमा

रौतहट । रौतहटको मौलापुर नगरपालिकाले यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाले नगरका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम अन्तरगत ‘हाम्राे मौलापुर’ पुस्तक लागू गरेको हो । विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेका नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी लागू गरिएको मौलापुरका नगर प्रमुख रीनाकुमारी साहले बताइन् । ‘स्थानीय पाठ्यक्रममा हाम्रो नगरपालिकाभित्रको […] The post ‘हाम्रो मौलापुर’ पुस्तक विद्यार्थीको हात हातमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....