काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरूको लागि पनि महत्वपूर्ण गन्तव्यस्थलको रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार पाशुपत क्षेत्रमा श्री राधा माधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषललाई हस्तान्तरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले पशुपति क्षेत्रमा मन्दिरमा […]