काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संसदीय प्रणालीले मुलुकलाई समृद्ध र विकसित बनाउन नसकेको बताएका छन् ।
आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । शनिबार काठमाडौँ चुनावी घोषणापत्र सार्वजनिक गर्दै जनता समाजवादी प...