तस्वीर : सुन्धारास्थित सडक छेउमा जुत्ता, चप्पल तथा कपडा विक्री गर्दै फुटपाथ व्यापारी

बिहीवार दिउँसो काठमाडौं सुन्धारास्थित सडक छेउमा जुत्ता चप्पल तथा रेडिमेड कपडा विक्री गर्दै फुटपाथ व्यापारीहरु । चाडपर्व नजिकिदै गर्दा उपत्याकाका सडक पेटी, पुल, तथा चोकहरुमा फुटपाथ व्यापार गर्ने व्यापारीहरुको संख्या बढ्दै गइरहेको छ । तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान