विदेशमा बस्ने नेपालीले पाउलान् मताधिकार ?

काठमाडौं । विदेशमा बस्ने नेपालीले कानुन अभावमा मतदानको अधिकारबाट वञ्चित भइरहँदा पछिल्लो समय पुनः मताधिकारको विषय बहसको विषय बनेको छ । संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री पुष्पकमलल दाहाल ‘प्रचण्ड’ले पत्रकारसँगको भेटमा ‘विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको’ जानकारी दिँदै कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन […] The post विदेशमा बस्ने नेपालीले पाउलान् मताधिकार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सरकारको न्यूनतम साझा कार्यक्रम: विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने

सत्तारूढ दलले विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने घोषणा गरेको छ। सोमबार सरकार प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने बताएका हुन्। ‘विदेशमा बस्ने नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने र विद्युतीय मतदान लगायतका विषयलाई समावेश गर्ने व्यवस्था सहितको एकीकृत निर्वाचन ऐन बनाइनेछ,’ उनले भने।

कर्णाली प्रदेशका ३४८ कैदीबन्दीले पाए मताधिकार

सुर्खेत – कर्णालीका विभिन्न जिल्लामा बन्दी जीवन बिताइरहेका ३४८ कैदीबन्दीले मताधिकार पाएका छन्। आसन्न ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका हुन्। फौजदारी कसुरको अभियोग लागेर कारागार पर्नुअघि फोटोसहितको मतदाता नामावली भरेकाहरूले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्थाअनुसार कैदीबन्दीले मताधिकार प्रयोग गर्न पाउने भएका हुन्। सोहीअनुसार कर्णाली प्रदेश नौ […]

कर्णालीका ३ सय ४८ कैदीबन्दीले पाए मताधिकार

कर्णालीका विभिन्न जिल्लामा बन्दी जीवन बिताइरहेका ३  सय ४८ कैदीबन्दीले मताधिकार पाएका छन्। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका हुन्।फौजदारी कसुरको अभियोग लागेर कारागार पर्नुअघि फोटोसहितको मतदाता नामावली भरेकाहरूले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्थाअनुसार कैदीबन्दीले मताधिकार प्रयोग गर्न पाउने भएका हुन्। कर्णाली प्रदेशका ९ जिल्लाका ३ सय ४८ जना कैदीबन्दीले मताधिकार गर्नेछन् । जुम्ला कारागारका १ सय ७ जना कैदीबन्दीमध्ये १४ जनाले मतदान

कर्णालीका ३४८ कैदीबन्दीले पाए मताधिकार

कर्णालीका विभिन्न जिल्लामा बन्दी जीवन बिताइरहेका तीन सय ४८ कैदीबन्दीले मताधिकार पाएका छन्। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने भएका हुन्।  फौजदार कसूरको अभियोग...

कैदीबन्दीलाई मताधिकार दिन सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौँ – कैदीबन्दीलाई मताधिकार दिन सर्वाेच्चको अन्तरिम आदेश दिएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कैदीबन्दीको मताधिकार सुनिश्चित गर्नु, मतदाता नामावलीमा उनीहरूको नाम समावेश गर्नु र उनीहरूको बालिग मताधिकार प्रयोग गर्नका लागि आवश्यक सबै उपयुक्त व्यवस्था मिलाउनु भन्ने विषयमा कानुनका विद्यार्थी निशान्त पोखरेल र प्रदीक्षा केसीले दर्ता गरेको रिटमा विपक्षीका नाममा माग दाबीबमोजिमको अन्तरिम […]

दृष्टिविहीन भन्छन्ः हाम्रो मताधिकार सुरक्षित भएन

पोखराका पुष्पराज बराल दृष्टिविहीन छन्। उनी यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आठौं पटक मताधिकार प्रयोग गर्दैछन्। तर उनलाई यसपटक मतदान गर्ने मन छैन। किनकी उनलाई आफ्नो मताधिकार सुरक्षित नभएको महसुस छ।...

एन्फा निर्वाचन : ‘बी’ डिभिजनका ११ क्लबलाई मताधिकार

अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि ‘बी’ डिभिजनबाट ११ क्लबले मताधिकार लिएका छन् । शुक्रबार भएको प्रतिनिधि छनोटको निर्वाचनमा ११ क्लबले मताधिकार पाएका हुन् ।‘बी’ डिभिजनमा १४ क्लबबाट ११ क्लबले मताधिकार पाए । जसमा श्री भगवती, आरसीटी, मध्यपुर युथ क्लब, टुसाल युथ, नयाँबस्ती, खुमलटार, बाँसबारी, सरस्वती युथ क्लब, श्रीकुमारी, बाईज युनियन, चर्च ब्वाईज रहेका छन् ।यता सामाजिक युथ, झम्सिखेल र वीरगञ्ज क्लबले मताधिकार प्राप्त गर्न सकेनन् । यसअघि ‘सी’ डिभिजन

बिदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन माग

काठमाडौं । विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरुलाई मताधिकार दिलाउन सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयन गराउन सरोकारवाला पक्षले माग गरेका छन् । नेपाल पोलिसी इन्स्टिटयुट (एनपिआई)द्वारा आयोजित नीति संवाद श्रृखलामा सरोकारवालाहरुले प्रविधिको प्रयोगबाट मताधिकार गर्न सम्भव रहेको बताए । ‘जुनसुकै देशमा भएपनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ । यस सन्दर्भमा निर्वाचन आयोगबाट अध्ययन पनि भइसकेको […] The post बिदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

न्युयोर्क सिटीमा ग्रिनकार्डवाहकलाई पनि मताधिकार दिने प्रावधान पारित हुने तय

न्युयोर्क सिटीमा ग्रिनकार्डवाहकलाई पनि मताधिकार दिने प्रावधान पारित हुने तय भएको छ । न्युयोर्क सिटी काउन्सिलले न्युयोर्क सिटीमा बस्ने झण्डै ६ लाख ५० हजार ग्रिनकार्डवाहकलाई समेत स्थानीय चुनावमा मताधिकार दिने प्रावधान पारित गर्ने भएको छ । देशनिकाला हुनबाट संरक्षण प्रदान गरिएकाहरुले समेत मताधिकार पाउनेछन् । सिटी काउन्सिलबाट यो प्रावधान पारित भएपछि न्युयोर्क सिटीमा मेयर, सिटी […]

विदेशी नागरिकता लिनेलाई मताधिकार हुदैन : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिईसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने स्पष्ट पार्नु भएको छ । शनिबार गैरआवासीय नेपाली संघ यूकेले लण्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले विदेशी नागरिकता लिइसकेकाहरुलाई मताधिकार दिन संविधान नै बद्ल्नुपर्ने भन्दै तत्काल त्यसो गर्न संभव नभएको बताउनुभयो । उहाँले नेपालमा वैदेशिक लगानी भित्र्याउन के के सुविधा दिनुपर्छ […]