तस्बिर दुरुपयोग गरी युवतीलाई ब्ल्याकमेल गर्ने दुई जना पक्राउ

बुटवल – तस्बिरको दुरुपयोग गरी एक युवतीलाई ब्ल्याकमेल गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रुपन्देही सैनामैनाकी १९ वर्षीया एक युवतीको गोप्य तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेल गर्ने गैडहवाका दुई जना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी इन्स्पेक्टर जगन्नाथ मरासिनीका अनुसार युवतीले डेढ वर्ष अगाडि आफ्नो मोबाइलले खिचेको गोप्य तस्बिरका आधारमा ब्ल्याकमेल […]