झण्डै ६ महिना अगाडि अमेरिका आएकी २७ बर्षीया नेपाली नर्स इनु योल्मोको न्युयोर्कमा निधनभएपछि शव नेपाल पठाउन र दाहसंस्कारका लागि गोफण्डमीमा अभियान सुरु गरिएको छ । ह्योल्मो सोसाइटी अफ अमेरिकाले सुरु गरेको सहयोग अभियानमा १० हजार डलरको लक्ष्य लिइएको छ भने यो समाचार तयार पार्दासम्म ४५२३ डलर संकलन भएको छ । सोसाइटीले भनेको छ। हरेक […]