प्रदेशसभा १ को बैठक तत्काल सुरू गर्न नेकपा प्रचण्ड-नेपाल समूहका सांसदको माग
मुख्यमन्त्री शेरधन राईविरूद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता छ। तर, यो मुद्दामा प्रवेश नगरी संसद अधिवेशन सुरू भएको दिन माघ ७ मा बैठक तीन मिनेट पनि नचली स्थगित भएको थियो।
२० चैत, काठमाडौं । अपराह्न ३ बजेका लागि बोलाइएको नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक अझै सुरू हुन सकेको छैन । सभापति शेरबहादुर देउवा पदाधिकारी सहितको बैठकमा भएका कारण कार्य सम्पादन समितिको बैठक सुरू हुन नसकेको हो । समयमा कार्य सम्पादन समितिको बैठक सुरू नभएपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गोपालमान श्रेष्ठ, डा. नारायण खडका, रमेश […]
काठमाडौँ- मन्त्रिपरिषद बैठक सुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मन्त्रिपरिषद बैठक सुरू भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिताको निधनमा अन्तिम श्रदाञ्जली दिन ललितपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसलगत्तै मन्त्रीपरिषद बैठकका लागि सिंहदरबार पुगेका हुन् ।
काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरू भएको छ । बैठक केही बेर अघि सुरू भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहनु भएको छ । यस्तै, बैठकमा सचिवालय, प्रशिक्षण, सांगठानिक, आर्थिक र प्रदेश अध्यक्षहरुबाट प्रतिवेदन प्रस्तुत हुने महामन्त्री बर्तौलाले […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल सुरू भएको छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा बैठक सुरू भएको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यसूचीबारे जानकारी गराउँदै बैठक सुरू गर्नुभएको हो । जसमा नयाँ सदस्यहरुको शपथ, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, […]
काठमाडौँ, १२ फागुन। उर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरू भएको छ । आज (बिहीबार) काठमाडौंमा सुरू भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच उर्जा क्षेत्रको सहकार्यका लागि सचिव स्तरीय छलफल सुरू भएको हो । आजबाट सुरू भएको सचिवस्तरीय बैठकमा नेपाल र भारतको उर्जा क्षेत्रको सहकार्यका लागि […]
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटरमा सुरू भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र संसद गतिरोध अन्त्य गर्न भन्दै छलफलका लागि देउवाले बैठक बोलाएका हुन्।
काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। हिजोदेखि सुरू भएको केन्द्रीय समिति बैठक आज बिहान ११ बजेदेखि बस्दैछ। त्यसअघि ८ बजेदेखि स्थायी समिति बैठक बसेको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो केद्रीय समितिमा पेस गरेको राजनीतिक तथा सांगठानिक प्रतिवेदन र गठबन्धन सरकारको विस्तारमा भइरहेको ढिलाइबारे छलफल हुने जनाइएको छ।