आईएमई पेले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीलाई लक्षित गरी अफर ल्याएको छ ।कम्पनीले ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफरअन्तर्गत १० असारदेखि सो एपबाट एनएलआईसीको बिमा किस्ता भुक्तानीमा ग्राहकले भुक्तानी गरेको मूल्यको ०.५ प्रतिशत (अधिकतम २ हजार ५ सय रुपैयाँसम्म) क्यासब्याकको साथै हरेक दिन १ विजेताले २ चन्द्रागिरि केबलकार टिकट जित्न […]