नेपाल मौसम : वर्षाका कारण जनजीवन प्रभावित, हावाहुरी र चट्याङसहित पानी कहिलेसम्म? - BBC News नेपाली

नेपालमा मनसुनपूर्व उत्पन्न हुने स्थानीय वायुप्रणाली र पश्चिमी वायु सक्रिय भएका कारण वर्षा भएको जानकारहरू बताउँछन्। यस समयको पानीको असर कस्ता?