‘आमसञ्चार विधेयक’ सच्याएर उत्कृष्ट बनाउँछौँ– मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयक २०७७ सच्याएर उत्कृष्ट बनाउने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगले पोखरामा आयोजना गरेको मानअधिकारमैत्री पत्रकारिता तालिमलाई सम्बोधन गर्दै प्रदेश सभामा विचाराधिन अवस्थामा रहेको आमसञ्चार विधेयकलाई देशकै उत्कृष्ट बनाउने गरि ल्याउने बताउनुभयो । उहाँलेले सरकारले ल्याउन लागेको […]