बढी भाडा असुल्नेलाई ठगी मुद्दा - Karobar National Economic Daily

काठमाडौंः महानगरीय प्रहरी कार्यालयले दसैं–तिहार लगायत चाडपर्वका समयमा लामो तथा छोटो दूरीका सवारीबाट बढी भाडा असुल्ने व्यवसायी तथा चालकलाई ठगी अभियोगमा कारबाही गर्ने भएको छ । महानगरीय प्रहरी प्रमुख एआईजी…