साइबर अपराधको निसानामा बालबालिका

इमेल, इन्टरनेटसँगै विकास भएको सामाजिक सञ्जालले नागरिकको दैनिकीलाई सहज बनाएको छ। छिनभरमै विश्वको जुनसुकै कुनामा भएकासँग पनि सहजै कुराकानी हुन्छ। विशाल विश्वलाई खुम्च्याएर एउटा गाउँजस्तो बनाएको छ। तर, यसले सहजता मात्रै दिएन, अपराध पनि बढाउँदै लगेको प्रहरीको तथ्यांकले देखाउँछ। प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ९ सय ६ वटा साइबर क्राइम (विद्युतीय अपराध)का मुद्दा दर्ता भए। यीमध्ये २ हजार ३ जना महिला साइबर क्राइमबाट पीडित छन्। १ हजार ४ सय ७१ जना पुरुष निसानामा परे...

सम्बन्धित सामग्री

टिकटकले बढायो साइबर अपराध, बालबालिका र महिला उच्च जोखिममा

काठमाडौँ- दुई वर्षअघि कल्पना मगर ( नाम परिवर्तन ) कक्षा आठमा पढ्थिन् । पढाइ राम्रो भएकाले उनले जे जे भन्यो परिवारले त्यो त्यो कुरा पूरा गर्दै गइरहेका थिए । तर समय बित्दै जाँदा उनको पढाइलाई माेबाइलले उछिन्यो ।  काठमाडौँ स्थायी घर भएकी १४ वर्षीया कल्पनाको ध्यान पढाइ भन्दा मोबाइलले तान्‍न थालेको...