‘संसद् पुनर्स्थापना भए नयाँ सरकारको नयाँ बजेट’

जनप्रतिनिधिको सहभागिताविना ल्याइएको बजेट संसद् पुनर्स्थापना भए त्यसपछि बन्ने सरकारले फेरबदल गर्न सक्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजालले सोमबार पत्रकार सम्मेलन गर्दै...