युक्रेनस्थित सर्वसाधारण नागरिकले आश्रय लिएको भवनमा रुसी बम आक्रमण

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले नियतवश मारिओपोलमा सयौँ मानिसले आश्रय लिएर बसेको एउटा नाटकघरमा बम आक्रमण गरेको आरोप लगाएका छन् । रुसी विमानहरूलाई जनाउ दिन उक्त नाटकघरको बाहिर चौरमा ठूलो अक्षरमा “बालबालिका” लेखिएको थियो । त्यहाँ कति जनाको मृत्यु भयो भन्ने आधिकारिक जानकारी आएको छैन । रुसले गैरसैनिक मानिसहरूलाई निसाना नबनाइएको दाबी गरेको […]

सम्बन्धित सामग्री

किन लम्बिदैछ युक्रेन–रुस युद्ध ?

पूर्वी युक्रेनका युद्ध मैदानमा लडिरहेका युक्रेनी सैनिकले पश्चिमी देशहरूबाट पाएका आधुनिक हतियारहरूले रुसी बम आक्रमण रोकिदिएको बताएका छन् । तर के यो केवल एक अस्थायी विराम हो या आँधीबेहरी अघिको सन्नाटा हो ?विगत केही सातादेखि रुसको बम बारीको सामना गरेका युक्रेनी सहर बखमतको आकाशमा धुवाँको मुस्लो देखिँदै थियो ।  बीबीसी रिपोर्टर पुग्दा दुई युक्रेनी लडाकु विमान कम उचाइमा उडिरहेका थिए । यसैबीच, ८६ वर्षीया अन्ना इवानोभा लठ्ठी टेक्दै बगैँचामा पुगिन् र भनिन्, ‘हामी कहीँ पनि सुरक्षित छैनौं । म आजक

युक्रेनको सिभरोदोनेत्स्क शहरमा रुसको भीषण आक्रमण

काठमाडौं । रुसले युक्रेनको पूर्वी शहर सिभरोदोनेत्स्क शहरमा भीषण आक्रमण जारी राखेको छ । डोनवास क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिने प्रयासमा रहेको रुसी फौजले उक्त शहरमा चौतर्फी आक्रमण गरेपछि ज्यान जोगाउन भागेका सर्वसाधारण अजोत रासायनिक कारखानामा प्रवेश गरेका छन् । रुसी सेनाले भने उक्त कारखानामा पनि बम आक्रमण गरेको र कारखानामा आगो लागेको बताइएको छ । […]

युक्रेनी विद्यालयमा रुसी आक्रमण

पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र पारेको रुसले डन्बास क्षेत्रको एक विद्यालयमा बम आक्रमण गरेको छ ।

रुसी सेनाले युक्रेनकाे एक विद्यालयमा आक्रमण गर्दा ६० जनाकाे मृत्यु

काठमाडौं । युक्रेनको एक विद्यालयमा रुसी सेनाले गरेको बम आक्रमणमा परी ६० जना युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनको पूर्वी शहर लुहान्समा रहेकोे एक विद्यालयलाई लक्षितगरि बम आक्रमण गरिएको युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले बताएका छन । उनले यो घटना क्रुर भएको भन्दै रुसको घृणित कार्यप्रति खेद प्रकट समेत गरेका छन । रुस र युक्रेनमा […]

रुसी पृथकतावादीको कब्जामा रहेको मोल्दोभाको ट्रान्सनिस्ट्रया क्षेत्रमा बम विष्फोट

काठमाडौं– युक्रेनको छिमेकी मुलुक मोल्दोभाको रुसी पृथकतावादीले शासन चलाइरहेको क्षेत्रमा बम विष्फोट भएको छ । मोल्दोभाको ड्निस्टर नदीपारि रुसी पृथकतावादीद्वारा सञ्चालित ट्रान्सनिस्ट्रया क्षेत्रमा बम विष्फोट भएको हो । ट्रान्सनिस्ट्रयाको टिरास्पोल शहरमा बम आक्रमण भएको त्यहाँको पृथकतावादी सरकारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । सामाजिक सञ्जालमार्फत ट्रान्सनिस्ट्रियाको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विष्फोटबाट केही भवनमा क्षति पुगेको […]

रुसी हमलाको ५० औँ दिन : पूर्वी युक्रेनमा आक्रमण जारी

रुसी हमलाको ५० औं दिन रुसी सेनाले खार्किभ, दोनेत्स्क र जापोरिज्जिया क्षेत्र र नागरिक पूर्वाधारमा व्यवस्थित मिसाइल र बम आक्रमण जारी राखेको युक्रेनी सेनाले जनाएको छ । रुसी सेनाले युक्रेनको पूर्वी सिमाना नजिक आर्टिलरी इकाइ सशक्त बनाएको छ । उत्तरपूर्वी युक्रेनको स्लोबोजान्स्कीमा रूसी सेनाले आक्रमण गर्न सम्भावित ठाउँहरूको खोजी गरिरहेको छ । उनीहरूले खार्किभ सहरलाई आंशिक रूपमा अवरुद्ध गर्न खोजिरहेका छन्  । खार्किकभमा अहिले पनि गोलाबारी जारी छ ।पूर्वी युक्रेनको दोनेत्स्कमा रुसी सेनाले स्लाभ्या

रुसी सेनाद्वारा युक्रेनको लभिभ सहरको तेल भण्डार डिपो ध्वस्त

एजेन्सी । रुसले युक्रेनको लभिभ शहरमा रहेको तेल भण्डारणको डिपामो रकेट प्रहार गरेर ध्वस्त बनाई दिएको छ । रुसले तेल भण्डार डिपोमा बम आक्रमण गरेपछि ठूलो धुवाँको मुस्लो निस्किएको थियो । डिपोमा बम आक्रमणपछि आगलागी भएको थियो । बीबीसीका अनुसार लभिभ क्षेत्रका गभर्नर म्याक्सिम कोजित्स्कीले रुसले तेल भण्डार डिपोमा आक्रमण गर्दा पाँच जना युक्रेनी घाइते […]

रुसी बम हमलामा युक्रेनको बालअस्पताल ध्वस्त

काठमाडौं– रुसले युक्रेनको बाल अस्पतालमा बम हमला गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमार्फत् भिडियो सार्वजनिक गर्दै रुसी फौजले मारिउपोल शहरमा रहेको बाल अस्पताललाई लक्षित गरी बम आक्रमण गरेको जनाएका हुन । उक्त बाल अस्पताललाई लक्षित गरी रुसी फौजले ‘धेरै पटक’ बम आक्रमण गरेको मारिउपोलको नगर परिषद्ले जनाएको छ । आक्रमणमा १७ जना घाइते […]

रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरे

रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरेका छन् । उत्तरमा बेलारुस, दक्षिणमा क्रिमिया, पूर्वमा खारखिभ र लुहान्सक लगायत धेरै ठाउँमा रुसी सेना प्रवेश गरेको युक्रेनका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  आफ्ना बख्तरबन्द गाडीसहितका सेना युक्रेन प्रवेश गर्नुअघि रुसले सीमा क्षेत्रमा बम आक्रमण गरेको खबरमा उल्लेख छ । रुसले युक्रेनलाई चौतर्फी घेराबन्दीमा पारिरहेको छ ।  युक्रेनको सीमा सुरक्षा सेवा (डीपीएसयू) का अनुसार रुसी सेना युक्रेन प्रवेश गर्दा उसका केही सुरक्षाकर्मी घाइते भएका छन् । युक्रेनका सीम...

४८ घण्टाभित्र युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

एजेन्सी,२९ माघ। अमेरिकाले आफ्ना नागरिकलाई ४८ घण्टाभित्र युक्रेन छाड्न आग्रह गरेको छ । रुसले कुनैपनि समय युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यस्तो आग्रह गरेको हो । ह्वाइट हाउसले रुसी सैन्य बल युद्धका लागि तयारी अवस्थामा रहेको बताउँदै हवाइ बम आक्रमण सुरु हुनसक्ने भएकाले त्यहाँबाट निस्कन कठिन हुनसक्ने चेतावनी समेत दिएको छ । रुसले युक्रेनमाथि […]