काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पाकिस्तानका ३ खेलाडीको पदक खोसिएको छ । प्रतिवन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि उनीहरुको पदक खोसिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । पाकिस्तानको दुई स्वर्ण र एक कास्य पदक खोसिएको हो । कमिटीले बुधबार जारी गरेको विज्ञप्तीअनुसार पाकिस्तानी तीन खेलाडीको डोपिङ परिक्षण गर्दा पोजेटिभ देखियो । पदक …