काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा हुने उपनिर्वाचनका लागि आफ्नो भागमा परेको आर्थिक भार आफैँ व्यहोर्ने बताएका छन् । वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउँदै उनले यस्तो बताएका हुन् ।
तपाईको कारणले दोस्रो पटक राज्यलाई निर्वाचन गराउँदा आर्थिक भार पर्यो...