शिवरात्रिमा साधुहरुको फरक माहोल, ताण्डव नृत्य हेर्नुस् फोटोमा

काठमाडौं : बिहीबार महाशिवरात्रि। शिवालयहरुमा शिवको भक्तिका साथ पर्व मनाइन्छ। विशेषगरी हिन्दु धर्मावालम्बीहरुले यो पर्वलाई प्राथमिकताका साथ मनाउँछन्। पशुपतिनाथमा यस दिन विशेष मेला लाग्ने गर्छ। त्यसको पूर्वसन्ध्या धुनी जगाउने प्रचलन छ। शिवरात्रिका लागि भारतबाट समेत साधुहरु आउने गर्छन्। यो क्रम आज पनि जारी नै छ। यसरी पशुपति आउने साधुहरु आआफ्नै चलमा मस्त हुन्छन्।…