संसद् बैठक स्थगित गरेर एमसीसीमा सहमति जुटाउने प्रयास

गत आइतबार संसद् बैठकमा प्रस्तुत भएको एमसीसी पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक भेटघाट तीव्र पारेका छन् । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गराएर देउवा दिनभर शीर्ष भेटघाटमा व्यस्त रहे ।देउवाले संसद् भवनमै नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरुसँग छलफल गरे । सत्ता साझेदार दलहरुले साथ नदिएपछि देउवाले एमालेसँग संवाद अघि […]

सम्बन्धित सामग्री

गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित

काठमाडौँ- प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । कारागार विधेयकमाथिको छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनुअघि सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए । यसपछि तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा अपुग देखिएपछि बैठक १५ […]

गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । कारागार विधेयकमाथिको छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनुअघि सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए । यसपछि तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या एकीन गर्दा अपुग देखिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो । कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनुअघि एक चौथाइ सदस्य ६९ जना हुनुपर्नेमा बैठकमा ६७ जना उपस्थित रह

गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित

काठमाडौँ – प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ। गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। कारागार विधेयकमाथिको छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनुअघि सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गरेका थिए। यसपछि तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा अपुग देखिएपछि बैठक १५ मिनेटका लागि […]

बुधबारसम्म संसद् बैठक स्थगित

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आउँदो बुधबारसम्म स्थगित गरिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकले उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल गौतमलाई निर्वाचित गर्दै बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । एमालेकी उम्मेदवार विद्या भट्टराई उपसभामुखमा पराजित भइन् । भुसालको पक्षमा १४८ मत परेको सो मत बहुमत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले भुसाल निर्वाचित भएको घोषणा गरे । […]

२९ फागुनसम्मका लागि संसद् बैठक स्थगित

काठमाडौं, २२ फागुन : प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए । एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले महाअभियोग सिफारिस समितिमा […]

२९ फागुनसम्मका लागि संसद् बैठक स्थगित

प्रतिनिधिसभा बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले २९ फागुन दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

भोलि बोलाइएको संसद् बैठक स्थगित

काठमाडौँ : बुधबारका लागि बोलाइएको संसद् बैठक स्थगित भएको छ। उक्त बैठक फागुन २ गते सोमबार बस्नेछ।संसद् सचिवालयले सूचना जारी गर्दै बुधबार बोलाइएको बैठक स्थगित भएको जनाएको छ।बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो।

आइतबारका लागि बोलाइएको संसद् बैठक स्थगित

माघ १६ गते आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । कोभिड १९ संक्रमणको जोखिमलाई कारण देखाउँदै संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित भएको हो ।शनिबार संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि

संसद् बैठक स्थगित

कोरोना संक्रमणको जोखिमका कारण भन्दै माघ ३ गते बोलाइएको प्रतिनिधिसभा दुई साता पर धकेलिएको छ। भने माघ ३ गते नै बोलाएको राष्ट्रियसभाको बैठक पनि अनिश्चित कालका लागि स्थगित गरिएको छ।...