काठमाडौं- फिल्म ‘प्रेमगञ्ज’का कलाकारले ब्रिज हेयर एन्ड ब्युटी सलुन’को उद्घाटन गरेका छन् । काठमाडौँमा बौद्ध क्षेत्रमा खुलेको सलुनको शनिबार नेपाली फिल्मको ‘प्रेमगञ्ज’का कलाकार बेनिशा हमाल र तेज गिरीले रिबन काटेर उद्घाटन गरेका थिए । अभिनेता निराजन प्रधान र पत्रकार ऋषि धमला पनि उद्घाटन कार्यक्रममा साथ दिएका थिए । अनिल थापाले सञ्चालनमा ल्याएको सलुनको उद्घाटन कार्यक्रममा बोल्दै अभिनेत्री हमालले हरकोहीलाई राम्रो […]