प्रदेश सरकारबाट अन्योल र अपेक्षा दुवै छ - Naya Patrika

संघीयताअनुसारको गठन भएको प्रदेश सरकारलाई निजी क्षेत्रले कुन रूपमा हेरेको छ ? देश संघीयतामा गइसकेको छ । हामीले प्रदेश प्रमुखदेखि मुख्यमन्त्री तथा मन्त्रीहरू पाइसकेका छौँ । प्रदेश सरकार गठनका क्रममा देखिएका खर्च, पूर्वाधार अभावलगायत विषयलाई देख्दा हामीलाई डर लागेको छ ।