नक्कली भ्याट बिलमा अब नयाँ नजिर : सर्वोच्चले गर्‍यो भाटभटेनीलाई दोषी ठहर

नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई पुनः दोषी ठहर गरेको छ ।